Posted by: बैरागिकाइलो February 25, 2011
सान दाइले band गर्दे देखी
Login in to Rate this Post:     0       ?        

मेरो कोठे मित्र हरु पनि सान ले अर्को account नखोल भनेकाले खोलेका छैनन  .सान कैले पाउछन त  फिर्ता ? त्यो पनि लेखी दिनु पर्‍यो नि ? 

अचम्मै भा छ , पुराना च्याउ हराए , अब नयाँ च्याउ आउँलान ,
नाम बद्लिदैमा दिमाग बदलिदैन , देश छोडेर आए , नयाँ मुलुक को असल कुरा लिए कि लिएनन थाहा भएन ,
त्यो F**K आदी इत्यादी  जिब्रोमै तासियो , बेला न कुबेला अङ्रेज झै फलाकी हाल्नु पर्ने .

क्या मज्जा ह !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

खुच्चिङ । 
खुच्चिङ ।  खुच्चिङ ।  खुच्चिङ । 

खुच्चिङ ।  खुच्चिङ ।  खुच्चिङ । 

खुच्चिङ ।  खुच्चिङ । 

खुच्चिङ । 




Read Full Discussion Thread for this article