Posted by: soaltee February 21, 2011
किन किन तिम्रो तस्बिर
Login in to Rate this Post:     0       ?        
Now I remember, I think you are right Geology Tiger. I'd heard this version about 6 years ago in a FM program on Ultra-classic Nepali songs. It was Prakash Sayami's program, I reminisce that particular program he was talking about Panna Kaji. After all, the vocal does not quite sound like Narayan Gopal.

@ chamatkar त्यो version मैले आजसम्म सुनेको त छैन, त्यही प्रकाश सायमी कै प्रोग्राममा उसले चर्चा गरेको सुनेको थिएं, त्यो गीत गुलाम अली ले पनि गाएको छ भनेर। तर अर्को गीत छ नि नारायणगोपालको 'एउटा मान्छेको मायाले कती' भन्ने, यो गीतको नारायणगोपालकै दोस्रो भर्सन त छंदैछ, यो गीतको गुलाम अली भर्सन पनि सुनेको थिएं त्यही प्रोग्राममा, गुलाम अलीको पुरा गजल शैलीमा, राम्रो थियो। यो चाँही यदि उपलब्ध छ भने सुनौं न त ।
Read Full Discussion Thread for this article