Posted by: nmaharjan February 20, 2011
अमेरिकाको नजरमा म र मेरो नजरमा अमेरिका-----कस्तो??
Login in to Rate this Post:     0       ?        
सपना र बिपना को फरक के हो भने जस्तै भयो त गाँठे अमेरिकाको जिबन जियेपछी
सान्दर्भिक रुप मा भन्ने हो भने सपना सधैं मिठो र बिपना एथार्थ
मलाई अमेरिकाले भौतिक सहराना त दियो तर मानसिक तनाब पनि, किन एस्तो?
किन हामी भेडा झैँ लम्की र छौँ? नौ अङ्क मा सुरु भएर नौ अङ्क मै बित्ने भयो त
(सोसिअल सेक्युरिती)
अब मैले निर्णय गरिसकें मैले धरै नै सिखें अमेरिकामा अब त म जहाँ गएर पनि आफ्नो जीवन सुरु गर्न सक्छु
अमेरिकामा सबैलाई आफ्नै सपनाको पछाडी दौडेका छन् ,  कसैलाई पैसा कमाउनु छ, कसैले पैसा भएर पनि अझै चाहेको छ, कोहि ग्रीन कार्ड को पछी, कोहि पढाई को.
अनि के त, हाम्रो दयित्यो र कर्तब्य अमेरिकामै र अमेरिकाकै लागि मात्र हो त?

तर हामीले येहाँ जति गरे पनि हामी दोस्रो नागरिक नै हुन्छौँ अमेरिकामा
Read Full Discussion Thread for this article