Posted by: himal411 February 20, 2011
अमेरिका मा बस्ने अनि नेपालको माओबादी को समर्थन गर्ने?
Login in to Rate this Post:     0       ?        


आजको कान्तिपुरका फोटा हेर्दा अचम्म लाग्यो । के के नै जित्या जस्तो हेर न लौ !!
अर्काका छोरा आहुती दिएर सरकारमा पुग्न लागे भनेर होला
माओको पालाको बिश्व हो र आहीलेको बिश्व । जनताको मन जितेर जति राज गर्न सक्छौ गर न । डर, त्रास र हत्या गरेर सत्तामा पुग्नु पर्ने थियो र ५२ सालमा ?



यी चही एउटै मालामा खुशि रहेछन 


Read Full Discussion Thread for this article