Posted by: soaltee February 20, 2011
किन किन तिम्रो तस्बिर
Login in to Rate this Post:     0       ?        
गुलाम अलीको version भन्दा निकै फरक शैलिको भएपनि छुट्टै किसिमको मिठास रहेछ, तर साँच्चै नारायण गोपालको स्वर हो र यो? कता कता रुबी जोशी को जस्तो सुनिन्छ आवाज त। BTW chamatkar जी, त्यो नारायणगोपालले गाएको 'आजै र राती के देखें सपना' भन्ने गीतको गुलाम अलि को version यदि उपलब्ध छ भने पोस्ट गर्नुस् न ।  
Read Full Discussion Thread for this article