Posted by: Shantipriya February 19, 2011
अमेरिका मा बस्ने अनि नेपालको माओबादी को समर्थन गर्ने?
Login in to Rate this Post:     0       ?        
अमेरिका र पश्चिमी देशरुमा बसेर स्वोतात्नात्रता, कानुनी राज्य को फाइदा र पुन्जिबदी सैली को जिवान्सैली को अधिकतम फाइदा उठाउने ले नेपाल मा भने माओबादी र प्रचण्डको तानासाही संस्कार को अन्ध भक्ति गर्ने हे पाखण्डी लाल्बुज्जकड़ हो तिमीहरु कति खत्तम चौभंने कुरा तिमीहरुले कहिले विचार गरका छौ?

औनोस मित्र यस्ता कुसोच भएका हरुको कताक्छे  गरौँ.
Read Full Discussion Thread for this article