Posted by: chamatkar February 17, 2011
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        
इश्वर तैले रचेर फेरी कसरि बिगारीस?
सृस्टी को  फुल रचेर त्यसतो कसरि लतारिस  ?
त्यो फुल हरे मलाई दिए कसरि पछारीश ..
हे दिदी मैले ति मुना देख्दा मुना को मुहार ...
ति मुना पनि मर्दै छिन भन्ने थिएन विचार ...

पृथिवी तिर नहेर मुना म पनि आउछु ..
आँखा मा आँसु लिएर चिनो म भेट्न आउँछु 
प्रेम को हिरा छुटेको तल म लिई आउँछु ...

कसरि खायो आगो ले दिदी कोमल को सरीर ?
कसरि खायो निठुरी भइ कोमल को सरीर ?
र बाट 


Read Full Discussion Thread for this article