Posted by: chamatkar February 16, 2011
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        
नभनि देउ मेरो माया छ भनेर ...
मेरो पनि कोहि यहाँ छ भनेर ...
नभनी देउ मेरो माया छ भनेर ...

मैले हास्न खोजे भने फुल ओइलिदिन्छ..
मैले बाच्न खोजे भने रात फैलिदिन्छ ...
के गर्नु र मेरो भाग्य येस्तै छ ...येस्तै छ ...
नभनी देउ मेरो माया छ भनेर ...

"र' बाट फेरी  
Read Full Discussion Thread for this article