Posted by: chamatkar February 16, 2011
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        
हुँदैन म त खेल्ने हो ..
लौ म नै न बाट गाउँछु अब ...

नौडाँडा नाग्दै बेहुला आयो ..
लैजान तिमिलाइ ..लैजान तिमीलाई 
पन्चै बाजा अघि लाइ आयो ..
लैजान तिमीलाई ..लैजान तिमीलाई 

"इ"
बाट 
Read Full Discussion Thread for this article