Posted by: chamatkar February 16, 2011
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        
 लिली स्वागत छ ..
ए बाट हैन त
ए मलाई माया गर्छु भन्ने हजुर ,कैले माया बनि देखाउने गर ..
तिम्रो टाढा को माया पुगेन मलाई बरु आइ मलाई सताउने गर ...

भावना मा नआउ तिमि ,याद मा नआउ
तन्नेरी को सपना जस्तै बिसाद मा नआउ 
प्रिती को फुल टिप्नु पर्छ भने काडा देखि डराइ नभाग्ने गर ...
तिम्रो टाढा को ......,,,बरु आए मलाई सताउने गर 

""र"" बाट 
Read Full Discussion Thread for this article