Posted by: chamatkar February 16, 2011
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        
जिम्दाई मैले त्यो गीत आज नै केइ बेर अगाडी गएको थिए ...
तर थाहा थिएन होला तपाइँलाइ ..
केइ छैन ..

उ पनि त कोहि पराया त होइन ...
रातै रगत बग्छ रंग को पानी होइन ...
उ पनि त मान्छे बेमुलुक त होइन ...
अंगालो मा लेउ हामी भिन्न होइन ...

"न " बाट 
Read Full Discussion Thread for this article