Posted by: chamatkar February 16, 2011
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        
 म त लालीगुराँस भएछु ..म त लालीगुराँस भएछु ..
बनैभरि फुलीदिन्छु मनै भरि फुलिदिन्छु ..म त लालीगुराँस भएछु ..

फाट हरु ले कसलाई पुग्छ भिर मा पानी फुली दिनछु ..
सुख मात्र कहाँ हुन्छ ?पिर मा पनि फुलिदिन्छु ...
म त लालीगुराँस भएछु ..
हेरिदिने कोहि भैदिए नानी भित्र फुलिदिन्छु ...(२)
लाइ दिने कोहि भैदिए सिउँदो भरि फुलिदिन्छु 

ल "छ" बाट 
Read Full Discussion Thread for this article