Posted by: sukla February 16, 2011
No "NEWARI" Please !!!
Login in to Rate this Post:     0       ?        
वास्तबमा भन्ने हो भने नेपालको बाहुन छेत्रिहरुले यो "खस्" भाषालाई "नेपाली" भनाउन ठूलो सदयंत्र गरेको छ | येसो गर्दा अन्य भासा माथी दमन गर्न सजिलो वातावरण होस्  भनेर नै "खस्" भाषा लाइ "नेपाली" भन्दै प्रचार गरेको  हो | सन् १९०० तिर नै राम मणि आचार्य दीक्षित (हाल हिमाल मेडिया संचालन गर्ने कनक मणि दीक्षित का जिजु हजुरबुवा) ले "मतवाली हरुको जाली भाषा नमासे हिन्दुहरुको कल्याण हुदैन" भनि राणाको दरबारमा जाहेर गरेको थियो | तत्पश्चात गैर खस् भासाहरुमाथी निर्मम दमन गरियो | खस् भाषा बोल्न अस्वीकार गर्नेलाई सिपाही लगाएर जिब्रो थुतियो | गोरखापत्र प्रकाशन ताका पनि यो भाषालाई गोर्खाली भाषा भनिन्थ्यो | पछी पंचायती शिक्षाको आडमा मात्र यो भाषालाई "नेपाली" भनेर ब्यापक प्रचार प्रसार गरियो | अचेल पनि "खस्"हरुको हालीमुहाली रहेको संस्था जस्तै INLS ले यस्तो लेख्छन :
1. With the broader perspective, INLS has to invite all speakers of Nepali including other nationalities (i.e., Americans, Germans, Russians etc.) should be invited to join INLS. This includes not only other foreign nationals who have skills and interests in Nepali language, literarature, arts etc., but also our own Nepali fellows who speak dilects in Nepal (i.e., Newari, Maithili, Tamang etc.) and have skills and interests in Nepali language, literarature, arts etc..

Now the question arise what to do with other languages (such as, Newari, Maithili etc.) of Nepal? I have following views: 

2. Since existing bylaws of INLS "supports the development of other folk languages" (see Article III, ix; folk languages meaning dilects or local languages), the (INLS) executive committee can form subcommittee/s if there is a priority need for the development of other folk languages;

नेपालका अन्य भासहरु (नेवार, राई, लिम्बु, मगर, मैथिली, थारु, भोजपुरी आदि ) के छुट्टै भाषा होइन र? खसहरु त dialect पो भन्दै छन् | folk languages (लोक / झ्याउरे भासा) पो भन्दै छन् | किन कि उनीहरु "खस्" भाषा नै एकमात्र "नेपाली" भाषा हो भन्ने देखाउन मरिहत्ते गरि लागि परेका छन् |
Read Full Discussion Thread for this article