Posted by: somewhereondearth February 15, 2011
टीपन
Login in to Rate this Post:     0       ?        
 प्रभु, धेरै पछी  स्वतन्त्र हाँस्न पाइयो आफैं सँग । सदा झैं स्वादिलो लेखाइ ।

प्रभो ले के के सम्झें भन्दै हुनुहुन्थ्यो, तलको अनुच्छेदले मेरो सारा बालककाल मेरा अगाडि ल्याएर राखिदियो । कहाँ होला अब त्यस्तो भद्रपुरको हाट!!

".....मैले सोचें, यस्ले त्यो डल्लोमा ग्यास भर्या बेलुन जस्तो के राख्या होला, अनि बेलुनमा सर्प होला, यस्ले पाल्या गरुड यता उती कता रुखाँ राख्या छ यस्ले, गरुड बोलाउँदै छ यो --गरुड आको देखे पछी कुन सडको बेलुन उडाउँछ यस्ले अनि गरुडले आएर सर्प लैजान्छ--खेल खत्तम। सबै हिने पछी यो पनि गरुड र सर्प लिएर हिन्छ, गरुडले सर्प खाएछ भने अर्को सर्प ल्याउँछ यस्ले। यै रे छ यस्को टिडीक। अहिले यस्ले बोलाउँदा गरुड आईरा छैन। त्यै भएर यो चिन्तित भाको। मैले निष्कर्ष निकालें।"


-somewhereondearth
Read Full Discussion Thread for this article