Posted by: chamatkar February 15, 2011
Login in to Rate this Post:
0
?
उकाली को रेलिमाई पिपली छायाँ मा ,
साइँला रोयो रेलिमाई गाउँघर को माया मा ,
बल्ल बल्ल हिडेको छ छाडी घर बार ..
दुख बाट पाएको ले सधैं भरि हार ...
ल "र" बाट
साइँला रोयो रेलिमाई गाउँघर को माया मा ,
बल्ल बल्ल हिडेको छ छाडी घर बार ..
दुख बाट पाएको ले सधैं भरि हार ...
ल "र" बाट