Posted by: perfectionist February 15, 2011
टीपन
Login in to Rate this Post:     1       ?         Liked by
हाहा प्रभो, एकछिन त मेरै मुटुको स्टार्ट बन्द भा त्यो टिपन काँ पो झरेछ भनेर. लोल लोल सार्है रमाइलो, म नि संगै गएर त्यो खोज्न गा जस्तो पो भो ब्यारे. त्यो कलेजी रंगलप हाल्फ प्यान्ट लाएर चप्पल पड्काउँदै हिडेको याद आइरा. सार्है घच्ची, कस्तो बेपत्ता भा प्रभो, यस्सो साझा तिर आइराख्न परो क्या, यसरी माया त मार्न भेन नि. कस्सो? गलत कुरो गर्या भे गलत भनिस भन्नु केरे.
Read Full Discussion Thread for this article