Posted by: serial February 15, 2011
टीपन
Login in to Rate this Post:     1       ?         Liked by
त्यही हेराई हो, अर्काले हेरे स्टेर देको भन्दै तात्थे काका, तरुनीले हेरे लल्याक लुलुक भएर साथी भाईलाई चिया ख्वाउँथे।

भन्नलाई त घराँ यस्ले केही गर्दैन, भन्थे। गर्नु पर्ने कुरा त म गरी नै राथेँ नी। दुई ट्याम भात, खाजा खाईदेकै थिएँ। राती उनीहरुले मिलाईदेको ओछ्यानमा सुत्देकै थिएँ। उनीहरुलाई त के थियो र महिनामा एक चोटी फिस तिर्दीन्थे,

कलिलो उमेर-- कति कुराको टेन्सन मलाई।



लोल लोल




झक्कास को कथा - सकेको हो त दीप ब्रो -

तर जे होस्  सदा झै बबाल
Read Full Discussion Thread for this article