Posted by: damayanti February 13, 2011
relationship
Login in to Rate this Post:     3       ?         Liked by
सम्पदाका आसुँ र हासोँ दुवै एकैचोटि निस्किए। उसले के के मात्र सोचेकी थिई, कति पटक स्वातीलाई सरापेकी पनि थिई र राजको मायामाथि शंका गरेकि थिई। उसले राज र स्वातीको अंगालोहासोँ र नजिकता देखेकी थिई। फेरि उसले राजलाई स्वाती को हो भनेर कहिले पनि त सोधिन् र आफै कथाहरु बुन्न थाली। राजले उसलाई विश्वास घात गर्यो भन्ने लागेर ऊ आफै तरकेकि थिई। उसलाई आफू प्रति लाज लाग्योआफ्नो सोचले निम्त्याएको कहालि लाग्दो समय देखेर ऊ डराएकी थिई , रोएकी थिई। ऊ निकै लज्जित भएर भन्न थाली, मलाई माफ गरिदेऊ राज, I am really sorry Swathi भन्दै उसले स्वातीलाई अंकमाल गरि।

राज र सम्पदाको विवाहा हुने भयो। स्वाती पनि नेपालको प्रकृतिमा हराई। कोर्टमा विवाहा दर्ता गरेर सम्पदाले भिसालाई अपलाई गरि, भिसा लाग्यो। अरु त के बाकीँ थियो र! सम्पदाले ईश्वरलाई मन देखिनै सम्झि, राज र आफूलाई एक बनाईदिएकोमा, सम्पदाको शंकाले कुरा विग्रिन पनि सक्थियो।

 

दुलही घर भित्राउँने बेला स्वातीले दैलो छेकी अनि टुटे फुटेका नेपालीले सबैलाई गलल हँसाई दिई। सम्पदाले विग्तका कुरा सम्झेर, आफ्नै हातले आफ्नो टाउँकोमा हान्दै मुसुमुसु हास्दैँ घर भित्र छिरि।

 

The End

 

Thank you


Happy Valentine's Day

 

 

 

 

Last edited: 13-Feb-11 08:33 PM
Read Full Discussion Thread for this article