Posted by: boulevard dreams February 13, 2011
relationship
Login in to Rate this Post:     0       ?        
 हरी सिव, दमायान्ती नाम सुन्द त तपाईं नि महिलआ नै हुनुहुन्छ जस्तो लाग्यो मलाई । तर महिलआ नै भएर पनि तपाईंले चै महिलआ ले धेरै सोच्चन भनेर चै बुज्नु भएको रहेछ , शायद सन्योग नै हुनु पर्छ मेरो जीवन म पनि शायद यस्तै यस्तै बदी सोच्ने भएकोले सम्बन्ध अगाडि बद्न सकेन । जती नै कोशीस गर्दआ पनि केही हुन सकेन तेसैले आन्त्यमा हार नै खाएर छुट्टीनु पर्‍यो । 
खैर मेरो कुर छोडुम, कथा एकदमऐ राम्रो लाग्यो , महिला र पुरुष दुबइको जीवन म मिल्ने । तेसैले शायद विश्वाश नै सबै कुर रहेछ सम्बन्ध मा ।  
Read Full Discussion Thread for this article