Posted by: himal411 February 13, 2011
नेपाली रेडियो मा नेपाली गीत ?
Login in to Rate this Post:     1       ?         Liked by
चमत्कार जी किन होला नेपाली भाषा लाई त कान्छी आमाको छोरो झै गर्छन् त भित्रका र बाहिरका भाषा । अझ भनौ त्यस्तो देखाइदै छ त !! अब नेपाली भाषा लाद्यो भन्ने हरुले हिन्दी भाषा बिदेसी आयेर लाद्यो भन्ने हुन की 

रेडियो सगरमाथा सुन्नुस् । तेस्मा त कम्सेकम नेपाली मात्र त नभनौ नेपाल भित्राका भाषा हरु मात्र आउछन नी
Read Full Discussion Thread for this article