Login in to Rate this Post:
0
?
चनाको लोक्-सेवाको रटान मैले बुझिन do they require you to be top-notch in Nepali (oops Khas language in your dictionary) just to answer those questions in that exam. I have never appeared to that test so I am not familiar !
बाँदर बढी बाठो भयो भने के भएर मर्छ भन्थे चनाको व्यबहार तेस्तै लाग्यो । अलिकति पढे लेकेपछि 'मै डुम् मै राजा' भन्ने भाबले 'मेरो गोरुको बार्है टक्का' गर्दै हिंडेको मान्छेलाई म के भन्न चाहन्छु भने यस्ता वाइयात, बकम्फुसे कुरा गर्नु भन्दा प्रगतिशिल ठाउमा दिमाग खर्च गर। तिमी जातियताको कुरा निकाल्न चाहन्थेनौ भने यो धागो कुनाइ नेवारी साइटमा हुनु पर्थ्यो !! किन साझा (सबैको कमन)मा राख्यौ ?
Last edited: 13-Feb-11 05:22 PM