Posted by: MA Ramro February 13, 2011
यो अमेरिकामा बिरामीले DOCTOR कसरी भेट्ने हो ?
Login in to Rate this Post:     0       ?        
 होइन हो साझाबासी !!! यो अमेरिकामा बिरामीले DOCTOR कसरी भेट्ने हो ??? खोकी लागेर हैरान भो !!! नेपालमा भए MEDICAL मा गयो औषधी खायो निको हुन्थियो,CVS औषधी किनियो तर निको भएन  

 DOC को मा जाऊ भन्या, म त के गर्ने, कसो गर्ने बिलकबन्दमा परे हो? आफु यो देशमा एक्लो परियो !!! यसो सुझाब चहियो । म SOMERVILLA  मा बस्छु अनि NETWORK HEALTH मात्र छ ।।  
Read Full Discussion Thread for this article