Posted by: syanjali February 12, 2011
Help Needed to file Income Tax
Login in to Rate this Post:     0       ?        
जहाँ सम्म लाग्छ अमेरिकामा खुट्टै नहाल्नु भएकी तपाईंकी श्रीमतीको नाम राखेर TAX FILE गन्रे खोज्दै हुनु हुन्छ , यदी i-94 र US बिसा लागेको कागज राखेर पठा भनेको खन्डमा के गर्नु हुन्छ। खैर त्यो पनि नसोधी ITIN नम्बर दिएर पठायो , एता MFJ गरेर अलिक बडी फिर्ता पनि पाउनु होला तर !!!!!!!!!!!

कुरा तर मा छ .

एक दिन तपाईंले श्रीमती लाई त ल्याउनुनै हुन्छ , पछी तपाईंले बोलाउनु परेको बेलामा कर तिरेको प्रमाण पनि मागेको खन्डमा तपाईको श्रीमतीको नाम पनि देखिन्छ, अथवा त्यो चाँहीको सामाजिक सुरक्षा पत्रको नम्बर हाल्दा नाली बेली देखाइ दिएर ढाटेको भन्ने पारेको खन्ड्मा कही यो गीत गाउदै बस्नु पर्ला " सजनी मेरा उस पार है , मिलनेको दिल बेकरर है "
२-४ पैसा बडी आउने लोभ मा अमेरिकि बसाइ अविवाहित होला  rest of your life, बिचार गर्नुस् ठन्डा दिमागले , आफ्नै खुट्टामा बन्च्ररो हान्ने काम गर्न लग्या हो कि जस्तो लाग्दै छ है मलाई त  ? If the embassy thinks you have lied, even after citizenship may have to face hard time. Good luck on your thought but think twice before you do that.

Read Full Discussion Thread for this article