Posted by: Bhojpure01 February 10, 2011
No "NEWARI" Please !!!
Login in to Rate this Post:     0       ?        
त्यो हाम्रो नस्ल्मा जन्मै देखी लिएर आएको हौ होला , तेसैले भछननी बर्मा गए कर्मै सँग नेपाल आए कपाल सँगइ , एस्लाई अलिकती मर्मत गर्दा
बर्मा गए कर्मै सङै
बिदेस गए बानी बेहोरा सङै


कोही कोही लाटाले बाउ भन्न सिके झै बेला न कुबेला बजै नेह्ला गरी हाल्छन, अनी माटाको भाडालाई काठको मुङ्रा देखाए पछी चुप लाग्छन । जात पातको उदय र काम ले सानो ठुलो बनाउने सन्स्क्रीको उदय सँग हाम्रो मस्तिस्कका तारहरु तुनिएका छन , अनी न त कुनै कारण चाहिन्छ नत कुनै बहाना चाहिन्छ , 24/7  तयार छन झगडा गर्न, अरुलाई हिन बनाए पछी ठुलो हुईने मन्स्थिती बिदेस बसेर डा को डिग्री झुन्ड्याए पनि त्यो मस्तिस्कमा तुनिएका तारहरु बादलइदैनन अनी तिनै को असर हो हामीले देख्नु र भोग्नु पर्ने । सिङौरी नहानी र छुद्र बाचक् सब्द्को प्रयोग नगरि स्वकल्पित ठुलो मनिष नहुने हुनाले पनि होला ?  

Read Full Discussion Thread for this article