Posted by: Tihar2010 February 10, 2011
स्वदेशी भूमीबाट पहिलो लेख
Login in to Rate this Post:     0       ?        
 भयानक हिमपात संगै न्युयोर्कमा शुरु भएको यात्रा उढानको ढीलाई, उढानको छुटाइ, समान हराउने आदि अनेकौ दु:खका साथ काठ्मान्डौमा आएर सकियो। १४ घन्टे लोड शेडिङ, सुस्त इन्टरनेटसँग लुकामारी खेल्दै बल्ल यो लेख प्रकाशित गर्ने मौका निकालेको छु। 

myhealthynepal.blogspot.com/2011/02/blog-post.html
Read Full Discussion Thread for this article