Posted by: Bhojpure01 February 9, 2011
Nepalis who only speak Nepali
Login in to Rate this Post:     0       ?        
हैन ब्रो को हो त्यो छेउ त पुच्छरको कुरा गर्ने ?
धागो उन्न्ने कि बुन्ने चाँही लाई भनेको हो ? 

तिनिहरु सबै कालेज जाने ठिटाहरु हुन , अङ्रेजको काँन्छो छोरा झै बैंकयाने र लन्क्याउने गरेर अरुलाई राम्रो स्कुल जा भनी सकेका छन। अब पाउने भो गुन्द्रुके झतिङरे जबाफ stiffer bro .


Read Full Discussion Thread for this article