Posted by: _____ February 7, 2011
Login in to Rate this Post:
0
?
देश को बर्बादि को लागि नेता हरु मात्रै होइन हामी पनि उत्तिकै जिम्मेदर छौ भन्न खोजेको हो। हामी आँफैए ले जे गरेपनी हुने अरुले तेही गर्दा गाली गरी हल्नी, कुरा कट्ने, घुस खुवाउने हामी, भन्सुन गर्न जनी हामी , जालि पास्पोर्ट नागरिकता बनाउने , बनैदिने हामी आनी नेता लाई मात्र गाली गरेर हुँदैन भनेको हो