Posted by: mail2rabindra February 7, 2011
U-19 ELITE CUP SEMI FINAL NEPAL vs QATAR LIVE !!!
Login in to Rate this Post:     0       ?        
 
नेपाल यु १९ को सेमी फाइनलमा
-रविन्द्र/विरोध, थाइल्यान्ड-
थाइल्यान्डमा भइरहेको १९ वर्षमुनिका खेलाडीहरुको एसीसी इलाइट कपमा नेपालले लगातार तेस्रो विजय हासिल गरेको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले अफगानिस्तानलाई १२५ रनमा अल आउट गरेको थियो। ओपेनिङ बलर अविनाश कर्णले पहिलो बलमै कट एन्ड बोल्ड गरेर पहिलो अर्डरकै ब्याट्सम्यानलाई नै प्याभेलियन फर्काइदिएका थिए। खेल स्थल एआईटीको मैदानमा नेपाली दर्शकहरुले चन्द्र सूर्य फहराउँदै हुटिङका साथ घरेलु खेलाडीको हौसला बढाएका थिए।
http://www.mysansar.com/archives/2011/02/id/16900
Read Full Discussion Thread for this article