Posted by: default061 February 3, 2011
के भुत्रो गर्न गा को त ?
Login in to Rate this Post:     0       ?        
ए  बाजे, नेपाल म बसेर बाटो रोक्दै ढुङ्गा हान्दै गाडी का पाङ्रा बाल्दै बस्नु भन्दा त अमेरिका गएर आफैले दुक्खा गरेर पदेको राम्रो होईन र ? सक्ने ले नेपाल बाट ल्यएर पनि पद्चन , नसक्ने ले ज्ञास  एस्तसन मा नै लुकेर काम गरेर भए पनि पद्चन । अनि लुकेर काम गरे पछी कहिले के पर्छ कहिले के , लिगल प्रसँग पनि उथिइ हल्छ ।
अब पद्न नि पद्दैन , पैसा नि नेपाल बाट न्यै ल्याउनु पर्नेरी हो भए त , बाजेको चौरेय्को गुला हात म हल्दिए हुन्छ ।
बाथा बजे हरु ले नाती नातेना हरु लाई करदौको जग्गा जमीन जोदिदिए र अमेरिका मा बसेर नेपाल बाट ल्यै पद्न सक्ने बनैदिए, तिमी बुदा नेपाल कै नेता झै अर्काको कुरा गर्दै बस । कासी पस्ने बेलामा कहाँ साझा म आएर नती नतीनआ हरु को गिदी खान थलेको बुदा ।
Read Full Discussion Thread for this article