Posted by: syanjali February 2, 2011
Basnet or Basnyat ??
Login in to Rate this Post:     0       ?        
जात को पछाडि केही न केही जोडीएकै हुन्छ , Settler " को काम गर्ने लाई बस्न्यात .

समय सङ सँगइ बोलचाल मा पनि तब्दिली भए, उच्चारण मा परिवर्तन भए। लिग लिग मा दौडिएर मुखिया हुने जमना को भाषा आज गाउ घरमा पनि सुनिदैन । मेरो जिजुमुमाले प्लेन नभनेर पिलिन भन्नु हुन्थ्यो, स्याङ्जाका गोतामे गुरु का छोरा छोरी गौतम भएका छन। पोखराको यात्रा क्रम मा एक्जनले आफुलाई चाइनाउदै भने ' राम कृष्ण च्वाइ " मेरा  सहरिया मित्र आस्चर्य ले म तिर फर्केर मुखा मुख गरे"। चौलागाइ वहाँको थर हो , कोतवाल हरु कटुवाल बाट कटवाल छेत्री हुन पूर्व मा तर पश्चिम मा तल्लो जात पनि जनाउछ सुजिकार । शाह उपादी पाऊनु अगी यि ठकुरी भनाउदा हरु कुन कुन जात बाट चिनिन्थे ? पश्चिममा खर्पन बोक्ने बाबु साब हरुको जे जे थर छ   त्यो सबै आजका शाह हुन ।
अनी हरेक थर को उप बिभाजन हुन्छ र तेस्को पछाडि कुनै न कुनै कथा जोडीएको होला,
पोखरेल वा पोख्रेल हरु : बुडिबोक, बुडिपोला , चिपखला आदी , कुनै बेला पोखरेल्नी आमैका जती छोरा थिए र उनी मर्दा जस्ले जस्ले जे जे गरेका थिए उनी का सन्तान तेही बाट चिनिन थाले र उनिहरुको उपबिभजन पनि तेस्रिनै भयो । कार्की का मुडुला , लामा र सुतार अनी पछी लामिछने पनि थपिए ( शायद यो लामिछने थप बिभाजनमा थपिएको होला अनी प्रयास सबै जातमा देखिन्छ ) .

मेरो बिचारमा  छाद काद भएको वा गरेको हुन सक्छ वा उन्नत हुँदै गएको हो , प्लेन ( हावाइजहाज ) कि पिलिन ? समय सापेक्ष सुधार भएको हो .

Read Full Discussion Thread for this article