Posted by: super007 February 2, 2011
READ: भैरव अर्यालको “जय भुडी”
Login in to Rate this Post:     2       ?         Liked by
 

प्रसिद्ध हास्यव्यङ्ग्यकार भैरव अर्यालको  “जय भुडी”

व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।

CLICK HERE TO READ THE REMAINING PARTS

Read Full Discussion Thread for this article