Posted by: Bhojpure01 February 1, 2011
स्वस्थानी बहिस्कार
Login in to Rate this Post:     0       ?        
धर्म को उदय कायम गर्न हो , अद्रिस्य सक्तिको दरमा शासन गर्न र् गराउन सजिलो हुने हुनाले हरेक धर्म मा छ , अनी हरेक धर्ममा पुरुस्लाई सर्बे सर्बा र महिला अछुत सरह बनाइ पुरुसको सेवा नै ठुलो धर्म बनाइेको छ ,

सबै सन्स्क्रितमा लेखिएका ग्रनथ्य लाऐ धर्मिक पुस्तक को संग्या दिने महापुरुस हरुलाई भन्नु केही छैन, यो बौद्धिक शोषनका नमुना मध्हेको एक हो ?
के भारत खन्ड मा पनि श्वास्थानी ब्रत मनाउदछ त ? थाहा भएन , हुन सक्छ कुनै दिन पन्डित खुशी भएर ल तिमीहरुलाई पनि मोज मस्ती को पुस्तक लेखी दिन्छु भनेर सुरु गरे होलान, बिना अन्कुस त दिनु भएन छाडा होलान भन्ने दर पन्डितलाई अनी पार्वती को कथा जोडेर लेखी दिए कुरो को अन्त्य पुरुसको महिमामा । पिरे , हरेक TRIBE ले आफ्नो दल मज्बुत बनाउने र सन्ख्यात्मक रुपमा बदाउनु नै हितकर भएकोले रास लीला लाई अगाडि ल्याइेको होला वा त्यो पनि महिला खाली प्रजाजन र रास लीला का लागि मात्रै हुन भनी महिला बर्गको शोषन र अपहेलनाको सिकार भएका हुन कि ?
वा सिल्पकार्का उपज मात्री हुन ? तर पिरेले एस्लाई धर्म्को नाम दिऔ ?

Read Full Discussion Thread for this article