Posted by: HAJUR BA February 1, 2011
के भुत्रो गर्न गा को त ?
Login in to Rate this Post:     7       ?         Liked by
        भन्दा बिश्व को एक धनी अनि बिकासित ठाँउ रोजगारी र शिक्षाको अबसर भा को ठांउ मा गएका नेपाली तर कुरा सुन्दा भने भिकारी भन्दा पनि सिनिएर भिकारी का जस्तो पारा यि साझाका आमेरिक नेपाली लन्ठुहरु को के हो चाला सुपर मार्केट मा काम गर्छु रे पेट्रोल स्टेसन मा काम गर्छु रे डियुटी लामो पढेको पनि छैन क्याम्पस पनि गा छैन पैसा छैन रे पैसा पनि नेपाल बाट मगाउँन पर्ने भो रे कुरा सुन्दै जाँठा ठन्किने के भुत्रो गर्न गाको त ? नेपाल मै बसेर हलो जोत्न छाडेर .........अझ नाट्क नेपाल को याद आउछ रे...भाते हो भात खान गाको ? नेपाल को ढिडो नरुचेर ?साझा खोल्यो  यसो टाइम पास गर्छु भनेर सबै आमेरिका मा बस्ने नेपाली  कुरा के के ठयक्कै नेपाली नेताहरुको पारा कहिले सुध्रन्छौ ?
लाज नभाका केटाहरु हो, नेपाल बाट पैसा पठाउन त कि तिम्रो बाउ मन्त्री हुन परो कि सुजता गर्लफ्रेन्ड हुनपरो नाइ त प्रचन्ड को कुटुन्ब अन्याथा गाउ घर को कुटोकोदालोले तिमीलाई पैसा पठाउने कि कोदो किनेर ढिडो खाने ?
तिमीहरु को पनि चाला ठिक देखिन सार्है मन दुखेर आयो .
Read Full Discussion Thread for this article