Posted by: nepal_ko_lato January 31, 2011
स्वस्थानी बहिस्कार
Login in to Rate this Post:     0       ?        
सबै धार्मिक पुस्तक हरुको आफ्नो किसिम ले व्याख्या गरेको हुन्छ - चाहे त्यो बाइबल होस् या कुरान होस् स्वस्थानी होस् । पढ्न मन नलागे नपढे भाईहाल्यो । आन्दोलन नै गर्नु पर्ने त देखिदैन । आफ्नो आस्था को कुरा हो। फेरी माथि भनिये जस्तो यो हिन्दी फिल्म को स्क्र्पित पनि हैन। 
 
Read Full Discussion Thread for this article