Posted by: danphe January 31, 2011
स्वस्थानी बहिस्कार
Login in to Rate this Post:     0       ?        
कथा हावादरी रे ??? तेसो त सबै धर्मिकग्रन्थ, भगवान, भुत प्रेत आदी इत्यदि हावादरी लाग्छन । लेखिका म्होदय नस्तिक हो भने मेरो भन्नु केही छैन तर होइन भने धार्मिक छला ओढेर "हावादरी" को डम्फु बजाउदै क्रान्तिकारी बन्न खोज्नु अली सुहाएन । 
Read Full Discussion Thread for this article