Posted by: adhikari_bandhu January 30, 2011
किर्तन माइलो र ब्रायन एडम्स
Login in to Rate this Post:     0       ?        
स्यान्दाइ जी, तपाईंले पोस्ट गर्नु भएको लेख हामी जस्ता लेख्न नजान्नेले पनि प्रशन्शा गरेका थियौ तर यहाँले  " to share among Sajha writers like Perfectionist, ritthe, Geology Tiger and serial."  भन्नु भएकोले हामीले comment गरेर केही गल्ती त गरेनौ हगी ?
Read Full Discussion Thread for this article