Posted by: gorkha_lahure January 29, 2011
अम्रिका बस्दाका केही रोचक प्रसँगहरु
Login in to Rate this Post:     0       ?        
 यु आर राइट, हामिलाइ सगरमाथा बिहान बेलुका बाथरुम गएको जस्तै ठान्छन। जापानमा पनि हिऊँ परेको र जाडोको समयमा तँलाई त के नौलो तेस्तो ठाऊँमा जन्मेको मान्छेलाइ भन्छन। अनि मलाइ पनि इन्दोजिन देसका ? भनेर सोध्छन, चिगाऊ-चिगाऊ,नेपारुजिन देस, भन्छु।
Read Full Discussion Thread for this article