Posted by: Bhojpure01 January 29, 2011
अजब को दुनियाँ, गजब को दुनियाँ
Login in to Rate this Post:     0       ?        
दोश्रो श्रेणिमा आइ एस्सी पास गरे पनि
भनसुन मिलेन , उमेर ले एक फड्को हानेछ
सरकारी जालमा परेर , पाको बिदेश पढाई
मिलेन तरतम्य लगेछ हातलाग्यो सुन्य
आर्को,  ट्युसन माथि ट्युसन दिदा पनि
दोस्रो शेणिको छेउ पनि पुग्न  सकेनछ
नत सरकारी पैसामा बिदेश पढाई
तै पनि हारेनछ हिम्मत
लागेछ बिदेस आफ्नै बाउ बाजेको भरमा
ल्याएछ डिग्री तेही गान्धी स्रेणिमा

बिचरो खरी सामत्ने गणित शिक्षक
हुन पुगेछ बिदेश जान नपाउने
दुबैको भेट घाटमा , गान्धी श्रेणीले
दिएछ महात्म , देश बनाउने जिम्मा
उसैको काधमा बोकेर हिंडेको छ रे ,

अनी गुरु भन्छन के फरक छ त
तिनको गर्जाई र अहिलेको नेताको कुर्लाइमा

जोड र घटाऊ गर्ने म ग
णितमै कुरा गरु
छ समानता , त्यो हो 

दुबैको मुखमा राम राम छ
बगलिमा छुरा छ ,
अगिङर्ले  अघाए पछी बिस्राम गर्छ
यिनिहरुको त कहिलै नभरिने आत छ् ।

Read Full Discussion Thread for this article