Posted by: Bhojpure01 January 29, 2011
Middle east revolt and US loosing its dictators around the world
Login in to Rate this Post:     0       ?        
अरब मुलुकमा देखिएको परिवर्तन जनाताको चाहना हो तर के यो प्रजातन्त्रको चाहनको लागि उद्देसित भएर स्वफुर्त एक देश बाट आर्को अरब मुलुक सरेको हो त? अहिलेलाई यो आयो अनी सम्पूर्ण अरब मुलुकलाई छुनेछ ।
प्रश्न आउछ :- के यि सबै अरब मुलुकले आफ्नो माटो सुहाउदो प्रजातन्त्रको भोग गर्न पाउने छन त ?
मलाई त लाग्छ धेरै जसो देसमा पुरतन ईस्लामिक राज्य कायम हुनेछन अनी एक तानासाह बाट अर्को जर्जर तानाशाह को हातमा सत्ताको बागडोर जानेछ। नयाँ नयाँ खुमेनी को उदय हुनेछ, इस्मालिक अतिबादी को हर्कतको मार धेरै जसो देशले भोग्नु पर्ने छ । कामना यतिनै छ , सासक परिबर्तन होस् तर देश धर्मको नाम मा शासन गर्ने हरु नजाउन , तर त्यो BrotherHood संस्था को सम्ल्ग्नता हाम्रो देशमा माओवादी ले गरे झै गरेको छ् , अनी यो संस्था ले शासन गर्न पुग्यो भने के होला। 

Read Full Discussion Thread for this article