Posted by: chamatkar January 28, 2011
Watch Dil To Baccha Hai Ji (2011) online now..!!!
Login in to Rate this Post:     0       ?        
 ये भगवान यो जेनी को history त ..सबै धागो फिल्म फिल्म ...के हो येस्तो ...
राम राम राम ,साझा मा काम नै यै रहेछ ...अति नै भो यो त 
..
बरु अरु केइ राम्रो हाले हुन्थ्यो नि ,आँफु लाइ मनपर्छ भने एकलै हेर्ने ..हामीलाई देख्नुपर्यछैन येस्तो नाटक !!
हिजो आज को कुरा बाट धेरै ज्ञान आर्जन हुन्छ एस्ता काम न काज गित र प्रेम र फाइट मात्र .. बिरकृष्णसंग मा सहमत छु आफ्नै वेबशाइट खोलेर भएभर को फिल्म राखे भैगो नि ..!
मान्छे आए ढुंगा बजाए ..
कुकुर आए ध्यांग्रो ठटाये ..
Read Full Discussion Thread for this article