Posted by: dd_sh January 28, 2011
LinkList
Login in to Rate this Post:     0       ?        
हेल्लो साझा Techie
 
मेरो आज एउटा रेक्रुइटर संग interview  भाको थिओ  सी/सी++ देवेलोपेर को लागी, मैले interview त राम्रै गरे जस्तो लाग्छ, अन्त्यमाँ तेसले मलाई लीन्कड लिस्ट को सी++ मा क्लास लेखेर मेल गर भन्यो
लीन्कड लिस्ट को प्रोग्राम त इन्टरनेटमाँ त धेरै भेतिन्छ, तर तेसले मलाई लास्टमाँ त्यों प्रोग्राम सी माँ पनि पोर्ट गर भनेको छ


I there any pitfalls i have to take care for that code

Is there any way  i can impress him
Last edited: 28-Jan-11 04:33 PM
Read Full Discussion Thread for this article