Posted by: I_AM_BAHUN_ January 27, 2011
is Rato Bangala school cheating?
Login in to Rate this Post:     1       ?         Liked by

हैन पैसा हुनेले अली खर्च गर्न चाहन्छ, अनी त्यो स्कुल ले तिनिहरुलाई जो पैसा खर्च गर्न सक्छ तेश्लाई सर्भिस देको छ, अब तेश्मा कुन ठुलो कुरो भयोत , सरकारी धन लुटेर खाने चोहरुले भन्दा त राम्रो काम गरेको छनी ।

अब नहुनेले तेही अनुसारको स्कुल पठाउछ, हामीलाई के को टाउको दुखाइ, अब झूर स्कुल जादैमा स्टुडेन्ट नराम्रो हुन्छ भन्ने पनि हैन, त हामी रातो बङला नपढेनी राम्रै गरियोनी हैन त ।

अब तेस्ताइ स्कुलको कुरो गर्ने हो भने लिन्कन स्कुल पनि छ अझै त्याह त बर्षाको ४ - ५ लाख नै छरे , अब त्यो स्कुल चै खैरेले खोलेको हुनाले चै त्याहा चै सप्पै कुरो भोत ।

आहिलेको स्थिथिमा पनि नेपालमा नेपालीले केही राम्रो काम  गरी रको छ भने तेश्लाई राम्रो भन्न सिक्नु पर्छ।

Read Full Discussion Thread for this article