Posted by: US ko phdwala January 27, 2011
is Rato Bangala school cheating?
Login in to Rate this Post:     2       ?         Liked by
 हेर न हेर बाहुन कराको 
कस्तो नसुहाएको 
काग को मासु खाएर आइस् कि कसो 
 
 ठुलो प्रोजेक्टको खैरे लाई पनि कारबाही हुनु पर्छ 
अनी धनी र गरीब को भेदभाव गर्ने रातो, नीलो, हरियो, पहेलो बङला लाई पनि कारबाही हुनु पर्छ 
तेरो आँखा फुट्यो कि कसो देश को सेवा गर्‍यो रे, घण्टा गर्‍यो 
रातो बङला को फी तिर्न चाँही पैसो कहाँबाट आउछ, भ्रस्टाचार नगरि कस्ले तिर्न सक्छ महिना को सात सात वटा हात्ती 
 
बकुम्फुसे कुर गर्नेहरु टन्नै भयो साझामा 
Read Full Discussion Thread for this article