Posted by: US ko phdwala January 26, 2011
अजब को दुनियाँ, गजब को दुनियाँ
Login in to Rate this Post:     0       ?        
 ओह लाउरे 
सरी है 
पिलित्तै चिप्लेछ 
लेखिहालिएछ 
 
तर एउटा बर्ग त्यस्तो छ जस्ले जसो तसो १० क्लास सम्म पढाउन सक्छ तर त्यस्पछी हम्मे हम्मे पर्छ। अब कुरा आयो कमर्श र साईन्सको, फी एउटै छ र भन्या, शायद अहिले होला त्यो पनि प्रैभेटमा तर साईन्स मा फी मात्र तिरेर नपुग्ने रैछ किताब सून जत्तिकै महँगो, त्यस्माथि कपी पनि theory र practical रे, हिरा मोती जस्ता महङा अनि कसरी पढोस् नि त साईन्स बिचरो जाठो गरीबले          
 
Read Full Discussion Thread for this article