Posted by: bhustighre January 26, 2011
बाबुरामले गरेको गल्ती
Login in to Rate this Post:     0       ?        
बाबुराम बम्बैमा अनुराधा गान्धी फोउन्डेसन को कार्यक्रम मा गएका थिए. त्यो एक वामपन्थी संस्था नै हो. उनी नगएका भए प्रचण्डहरुले ‘लौ दिल्ली चाहि गयो, आफ्नै बामपन्थी साथीहरुले बोलाएको संस्थामा चाहि गएन ‘ भनेर भन्थे होला. कुरो के भन्दा आफु जनतामा अलोकप्रिय भएपछी बाबुराम ले ‘हिन्दी फिल्म’ हेरे पनि गाली गर्ने , भारतीय अगरबत्ती बाले पनि गाली गर्ने , लौ भारतीय दलाल हो भनिहाल्ने काम भएको छ. मुख्य कुरो बाबुराम ले गरेको काम को आधारमा मुल्यांकन गर्ने हो उनलाई . लाइन चाहि बाबुराम को लिने, नेतृत्व चाहि आफै राख्ने काम भएको छ अहिले !

source: mysansar comment from
chandragurung
Read Full Discussion Thread for this article