Posted by: chanaa_tarkaari January 25, 2011
कति घीनलाग्दो नेपाली राजनीति: दुर्गाप्रसादको किर्ते वक्तव्य बनाए झल्लुले
Login in to Rate this Post:     0       ?        
Ohh yeah, I might be true: Read this :

राजसंस्था बिदा भएपछिको यस्तो हविगतले नेपालको निम्ति समाधान खोजिरहेको छ। त्यो समाधान दुई प्रकारको हुनसक्छ।
पहिलो, पुष्पकमल दाहाल र झलनाथ खनाल दुवैलाई संसद्ले विशेष प्रस्ताव पारित गरी प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवार हुनबाट कम्तीमा २ पटकनिम्ति अयोग्य ठहराउने।
....
दोस्रो, माधवकुमार नेपाललाई प्रधानमन्त्री पदको नयाँ निर्वाचनमा उम्मेदवार हुन अनुमति दिनुका साथै कांग्रेस का रामचन्द्र पौडेल वा शेरबहादुर देउवा वा काङ्ग्रेसले चाहेको कुनै सभासद्लाई वा अरू कुनै पार्टीका सभासदलाई उम्मेदवार हुन अनुमति दिनु।

..... सर्त के मात्र हो भने झलनाथ खनाल र पुष्पकमल दाहालजस्ता अयोग्यहरुलाई प्रधानमन्त्री हुनबाट २ पटकको निर्वाचनसम्म प्रतिबन्ध लगाउनु। झलनाथ खनाल के हुन् भन्ने त २०४७ को ... अन्तरिम शासनकालको मन्त्री परिषद्मा खनालले देखाइसकेका थिए। सम्वत् २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्बाट खनाललाई बाहेक गरिएको थियो ...। यही क्रममा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलले अहिले आफ्नो पार्टीभित्र पुष्पकमल दाहालका सम्बन्धमा उठाएका विवादमा गम्भीर सैद्धान्तिकता रहेको मलाई लागेको छ
source : nagariknews.com/opinions/98-opinion/22721-2011-01-24-07-27-58.html
---------------

You should demand continuation of present kaamchalaau sarkaar for another 50 years instead of restricting Jhallu and Prachande from being a PM candidate. You only want people like Makune, who hears you. You don't want  a transparent system that works for the country. Otherwise, why would you argue for banning someone who have won the election? May be they (Jhallu and Prachande) are wrong or bad for the country but they have the right to be a PM-candidate unless you can't win an election against them. You people are makign DEMOCRACY a joke. If you can DARE TO GO FOR THE NEXT ELECTION and see what comes out.

Now, I started to believe on the conspiracy theory more than before.





Read Full Discussion Thread for this article