Posted by: Narayangarh suburb January 24, 2011
झापाड कान्ड
Login in to Rate this Post:     2       ?         Liked by
 झापाड कान्ड 
 
कती गर्दा पनि बेलिएन जनताको पापड 
बिबस देबीले दीय झापाड 
 
उस्को उदेस्य सुन्य थियो 
रिसको झोकमा एक दियो 
पर्‍यो उ प्रहरीको फन्दामा 
हैन के छ है झन्डामा
 
यहाँ अपहरन हुनछन हरेक दिन 
लुट्पाट दिनहु दिन 
बाल छैन नेतालाई हाल्छन कानमा तेल 
झलेलाई कुट्यो भनेर जैल? 
 
इटहरिमा जुलुस निस्किएछ 
आक्रोसमा राजनीति मिसिएछ 
आसेपासेको फेरी बढ्यो सान 
भुसतिग्रे नेताको सम्मान 
 
हप्ता दिनमा बिग्एप्ती आयो 
फेरी एउटा थोत्रे किसानले सरकार हजुर बाट माफ पायो 
भाग्यमानी रहेछ बिचरा 
प्रचन्डलाई कुट्या भये के बाच्थ्यो र
 
हैन है कहिले हो हाम्रो बुद्धी फिर्ने 
कहिले सम्म यि घुश्याहालाई जियु हियु गर्ने? 
Read Full Discussion Thread for this article