Posted by: Aakinchan January 24, 2011
भिँडभित्रको एउटा दिन(भाग-१)
Login in to Rate this Post:     0       ?        
 चक्कु धारिलो छैन नै होला वा उ धार नै खेलाउन चाहन्छे

मैले उसलाई सुनाउन खवरहरु बटुल्ने प्रयास गरेँ



मैले त शुरुवात गर्नु अघि नै मेरो कथा अन्त्य भएको देखेको छु , अन्त्य देखि डर लागेर आउँछ त्यहि भएर होला म चुपचाप बसेको

Kya lekhai chha ... purai story nai copy paste garu jasto lagne... keep going .... waiting for some more... 
Read Full Discussion Thread for this article