Posted by: Fokatiya January 23, 2011
लौ न, खत्तम भयो
Login in to Rate this Post:     0       ?        
 मलाई पुर्व प्रेमिका प्रती घ्रिना छैन, त्यही केटो प्रती मात्र हो। त्यसैले उस्को फोटो गूगलबाट लिएर यहाँ राख्दैछु



निलकन्थ बन्जारा 


01/26/2011
अपडेट:
आज चिट्ठिमा औठी पाइयो, साथै उनको लागी खर्च गरेको पैसा ब्याज सहित पाइने आश्वासन पनि । 
दुनिया गज्जब छ । अब पनसपमा गएर औठी बेच्नु पर्ला र यही जाठोलाई कन्डम किन भनेर पठाइदिनुपर्ला ।
 
Last edited: 27-Jan-11 04:59 PM
Read Full Discussion Thread for this article