Posted by: Fokatiya January 22, 2011
लौ न, खत्तम भयो
Login in to Rate this Post:     1       ?         Liked by
 
भोजपुरे जि, 
मुसल को कमी चै पक्का पनि हैन। चहिने भन्दा बढी तेलको आवश्यकता पर्थ्यो। अझ त्यतीले नि नपुगेर दुख्छ भन्थी। अब गाडीको ग्रिज त प्रयोग गर्नु भएन नि हैन?
फेरी योन मामिलामा सार्है कम्जोर नै थि। अब त्यही केटो सँग लागेर हो भने चै म भन्न सक्दिन।

तर जे होस्, हिजोको दाजोमा आज कुकार्य गर्ने सोचमा कमी भएको छ। एक्लै बस्ने बानी नहुँदा अलिक अफ्ठ्यारो अनुभव हुदोरैछ।
प्रेमिका भएपची हुँदा खादाका साथी भाई टाढा हुँदा रहेचन, त्यो अनुभव भा छ। अहिले एक्लो महसुस भएकाले आउदो गर्मिमा नेपाल जाने सोच मा छु। घर परिवार सँग नि कुर भयो, सबै कुरा भन्दिए, परिवारले साकारअत्मक ढंगले कुर लिदिए, त्यस्मै खुशी छु।

 एसो साथी भाई वा प्रेमिका पनि नहुँदा, समय काट्न मुस्किल भको छ। नेटफ्लिक्स सब्स्क्रायिब गरेको छु र कैले सोमबार आउछ र काम जाउ भएको छ।
कोही साथी नभयतापनी साझाका साथी हरु लाई धन्यवाद। मनको कुर राख्दा मन हलुङो भएको छ।

अब चाडैनै यो सम्बन्धबाट मुक्त हुने कोशीस गर्छु र शायद सफल हुन्छु होला। घरबाट हिजो बिहे गर्न हामी केटी खोज्चुम भन्दैथिए, अब गर्मी मा गएर, मेरो बिगत र बर्तमान सबै भनेर, यदी केटी ले मानिन् भने बिहे गरेर आउछु र त्यो केटो र पुर्व प्रेमिकालाई देखाइदिन्छु कि म कम्जोर छैन भनेर। कैले नगरेको माया गर्छु हुने वाला श्रीमतीलाई। शायद उनीले मलाई बुझ्चिन होला र साचो जीवन साथी भन्चिन होला
Read Full Discussion Thread for this article